विराटनगर । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । गृह मन्त्रालयले आजै ती सहिदहरूको सूची सार्वजनिक गरेको छ ।
जेनजी आन्दोलनका क्रममा कुल ७६ जनाको मृत्यु भएको थियो । जसमा ४५ जनालाई मात्रै सरकारले सहिद घोषणा गरेको हो।
हेर्नुहोस् शहीद सूची
१) बुद्धिबहादुर तामाङ (किर्तिपुर–२ काठमाडौं)
२) सन्तोष बिश्वकर्मा (बेलका–४ उदयपुर)
३) सुलभ राज श्रेष्ठ (नेपालगञ्ज–१ बाँके)
४) श्रीयम चौलागाई (बेलबारी–११ मोरङ)
५) ईस्वत बहादुर अधिकारी (का.म.पा–११ काठमाडौं)
६) आयुष थापा (नेपालगन्ज–१ बाँके)
७) गौरब जोशी (धनगढी–५ कैलाली)
८) योग बहादुर श्रेष्ठ (बारविसे–६ सिन्धुपाल्चोक)
९) माधव सारू मगर (भूमिकास्थान–४ अर्घाखाँची)
१०) बिमल बाबु भट्ट (बारपाक सुलिकोट–५ गोरखा)
११) असहाव आलम ठकुराई (विरगंज–१२ पर्सा)
१२) सौरन किशोर श्रेष्ठ (बाग्लुङ–४ बाग्लुङ)
१३) सुभाष कुमार बोहरा (खप्तडछान्ना–७ बझाङ)
१४) रसिक खतिवडा खत्री (पनौति–१० काभ्रे)
१५) बिनोद महर्जन (ललितपुर–७ ललितपुर)
१६) दिलनारायण तामाङ (तिमाल–७ काभ्रे)
१७) योगेन्द्र न्यौपाने (गोलान्जोर–१ सिन्धुली)
१८) अभिषेक श्रेष्ठ (इनरुवा न.पा–६ सुनसरी)
१९) मोहन सरदार (इटहरी–१४ सुनसरी)
२०) छत्रमान कुथुमी (पाख्रिबास–२ धनकुटा)
२१) ओझन बुढा (स्वामिकार्तिक खापर–२ बाजुरा)
२२) साजन राई (धरान–२२ सुनसरी)
२३) अनिश पराजुली (पालुङटार–३ गोरखा)
२४) सारकुमार राई (चौदन्डीगढी–३ उदयपुर)
२५) अर्जुन भट्ट (गण्डकी–४ गोर्खा)
२६) धिरज श्रेष्ठ (तादी–३ नुवाकोट)
२७) देव कुमार सुवेदी (लालबन्दी–५ सर्लाही)
२८) उमेश महत (चौतारा साँगाचोकगढी–८ सिन्धुपाल्चोक)
२९) प्रविण कुलुङ (सिलिचुङ–३ संखुवासभा)
३०) निखिता गौतम (कालिका–८ चितवन)
३१) अभिषेक चौलागाई (शैलुङ–४ दोलखा)
३२) बिजय चौधरी (लहान–१५ सिरहा)
३३) भिम राज धामी (दुर्गाथली–१ बझाङ)
३४) निरज पन्त (दशरथ–६ बैतडी)
३५) दीपक सिंह साउद (शिवनाथ–२ बैतडी)
३६) शुभराज बलामी श्रेष्ठ (ककनी–१ नुवाकोट)
३७) ज्ञानिन्द्र सेढाई (अर्जुनधारा–११ झापा)
३८) दिनेश राजवंशी (अर्जुनधारा–८ झापा)
३९) कमल भण्डारी (हिलिहाङ–२ पाँचथर)
४०) दिपेश सुनुवार (तिनपाटन–६ सिन्धुली)
४१) महेश बुढाथोकी (विगु–३ दोलखा)
४२) लच्छुमान राई (पञ्चकन्या–२ नुवाकोट)
४३) मिलन राय (दुधौली–८ सिन्धुली)
४४) अमृत गुरुङ (रुपा–५ कास्की)
४५) उत्तम थापा (लेकाम–३ दार्चुला)

