लोड हुँदैछ...

मेनु

पानीमा डुबेर एक जनाको मृत्यु

पानीमा डुबेर एक जनाको मृत्यु

विराटनगर । बिराटनगर महानगरपालिका –१६ को सुगरमिल नजिक रहेको कलभर्टमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर १६ मा डेरा गरी बस्ने अन्दाजी ३५ वर्षीय अनिता राउत रहेकी छिन् । उनी भारतीय नागरिक हुन् । उनको पानीको भेलले बगाएपछि डुबेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।