लोड हुँदैछ...

मेनु

असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

काठमाडौं । यो वर्षको दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने भएको छ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत सुकिला नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले जानकारी दिए।

यसवर्ष नयाँ नभएर ५, १०, २०, ५० र १०० दरको एक सेट सुकिला नोट साट्न सक्ने उनको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।