लोड हुँदैछ...

मेनु

लुम्बिनी प्रदेश सांसद धनबहादुर केसी कारागार चलान

लुम्बिनी प्रदेश सांसद धनबहादुर केसी कारागार चलान

विराटनगर । लुम्बिनी प्रदेश सांसद धनबहादुर केसी कारागार चलान भएका छन्। आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर सांसद केसीले आत्मसमर्पण गरेका थिए । त्यसलगत्तै कारागार उनलाई चलान गरिएको हो।

श्रीमतीसँगको अंश मुद्दामा दोषी ठहर गर्दै सांसद केसीलाई रुकुम जिल्ला अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।

अदालतको फैसलापछि पनि उनले सजया भुक्तान गरेका थिएन्न । केसी गत निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेशसभा (क)बाट निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।