विराटनगर । प्रदेश १ मा तीन पदका लागि राष्ट्रिय सभाको निर्वाचनमा मतदान जारी छ । आज विहान ९ देखि ३ बजेसम्म मतदान गर्नेे समय तोकिएको छ ।
मतदान गर्ने स्थल दुई ठाउँमा तोकिएको छ । प्रदेश सभा सदस्यहरुको लागि विराटनगरस्थित बाली संरक्षण प्रयोगशाला र स्थानीय तहका प्रमुख उपप्रमुखहरुको लागि प्रदेश निर्वाचन कार्यालयमा मतदानस्थल तोकिएको छ ।
मतदानस्थलका तस्बिरहरू











































प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।