लोड हुँदैछ...

मेनु

माछा मार्न खोलामा करेन्ट लगाउँँदा गुरुङको मृत्यु

माछा मार्न खोलामा करेन्ट लगाउँँदा गुरुङको मृत्यु

विराटनगर । करेन्ट लगाएर माछा मार्ने क्रममा मोरङ बेलबारीका ६३ वर्षे पदमबहादुर गुरुङको मृत्यु भएको छ ।

शुक्रबार अपरान्ह बेलबारी स्थित कयर खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा गुरुङलाई नै करेन्ट लागेको थियो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।