लोड हुँदैछ...

मेनु

माधव पक्षको स्थायी समितिको बैठक बस्दै

माधव पक्षको स्थायी समितिको बैठक बस्दै

काठमाडौं । विवाद उत्कृर्षतिर पुगिरहेका बेला नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षीय स्थायी कमिटिको बैठक आव्हान गरेका छन् ।

वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना, देशभर भइरहेको बाढी पहिरोको प्रकोप लगायतबारे छलफल गर्न बैठक बोलाइएको जनाइए पनि पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा पनि छलफल हुने स्रोतको भनाइ छ ।

बैठक केहीबेरमा सुरु हुँदैछ । नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।