आचार्य कल्याण समाज विराटनगरमा मनोज आचार्य

विराटनगर । आचार्य कल्याण समाज विराटनगर समितिको अध्यक्षमा मनोजकुमार आचार्य चयन हुनुभएको छ ।

समाजको शुक्रबार विराटनगरमा बसेको भेलाले उहाँलाई अध्यक्षमा चयन गरेको हो । समाजको कृष्णप्रसाद आचार्य, सचिवमा अर्जुन आचार्य, कोषाध्यक्षमा डा.मिरा आचार्य चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा तीर्थ प्रसाद आचार्य, डम्बर प्रसाद आचार्य, दिपेन्द्र आचार्य, अर्जुन प्रसाद आचार्य र सरोज आचार्य चयन हुनुभएको छ ।

कल्याण समाजको सल्लाहकारहरुमा गंगा प्रसाद आचार्य, प्रेम प्रसाद आचार्य, जय प्रसाद आचार्य, दिपक आचार्य, विजय आचार्य, डा. आनन्द आचार्य, डा. रवि आचार्य र डा. रोशन आचार्य रहनुभएको छ ।

 

शुक्रबार, २० चैत, २०७७, साँझको ०७:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर