लोड हुँदैछ...

मेनु

दुवै प्रस्ताव स्थायी कमिटीमा लैजाने नेकपाको निर्णय

दुवै प्रस्ताव स्थायी कमिटीमा लैजाने नेकपाको निर्णय

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको शनिबार बसेको सचिवालयको बैठकले दुवै अध्यक्षले पेश गरेको राजनीतिक प्रतिवेदन स्थायी समितिमा लैजाने निर्णय गरेको छ ।

दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल भएपछि दुवै प्रतिवेदन स्थायी कमिटीमा पेश गर्ने र आइतबार दिउँसो १ बजे स्थायी समितिको बैठक बस्ने निर्णय भएको हो ।

पार्टी भित्रको विवाद समाधानका लागि दुवै अध्यक्षको प्रतिवेदन स्थायी कमिटीमा छलफल गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।