लोड हुँदैछ...

मेनु

प्रदेश ५ को राजधानी भालुवाङ राख्ने प्रस्ताव पारित

प्रदेश ५ को राजधानी भालुवाङ राख्ने प्रस्ताव पारित

विराटनगर । प्रदेश ५ को र स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ ।

प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।

प्रस्तावको पक्षमा ६९ मत परेको थियो भने विपक्षमा १३ परेको छ । कूल ८७ सदस्य रहेको प्रदेशसभामा ८२ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।