ओखलढुंगा । ओखलढुङगाको मोलुङ गाऊपालिका ७ का २५ वर्षे रविन अधिकारीको पानीमा डुबेर मृत्यु भएको छ ।
स्थानीय मोलुङ खोलामा माछा मारेर फर्किदै गर्दा लडेका रविन कुलोको पानीमा परेका थिए । उनको कुलोमा डुबेर मृत्यु भएको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुलोको पानीमा डुबेर मृत्यु

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।