जलमग्न विराटनगर, सडकमै ताल !

विराटनगर । वर्षासँगै विराटनगर जलमग्न हुन थालेको छ । आज बिहानैबाट अविरल रुपमा बर्षा सुरु भएपछि विराटनगरका अधिकांश भागहरु जलमग्न भएका छन् ।

विराटनगरका धेरै सडक जलमग्न भएका छन् । कतै नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ । ढल र नाला निर्माणको काम अब्यवस्थित हुँदा वर्षाको पानीले निकास नपाउँदा विराटनगरका अधिकाश स्थान जलमग्न भएकाे छ ।

तस्बिर साैजन्य : राहुल भट्टराई

बुधबार, १३ असार, २०८१, बिहानको ०७:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page