स्वास्थ्य शिविर सम्पन्न

विराटनगर । नेकपा माओवादी निकट प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ कोशी प्रदेशको आयोजना स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

इलामको सन्दकपुर गाउँपालिका वार्ड नं.३को देउरालीको माई पोखरी प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ कोशी प्रदेशको आयोजना तथा नेकपा माओवादी केन्द्र सन्दकपुरको विशेष सहयोग तथा समन्वयमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

विशेषज्ञ स्वास्थ्य शिविर तिन सय पचास भन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश फ्याक्स इन्चार्ज अन्जना पोख्रेलले बताइन । शिविरमा औषधि समेत निःशुल्क उपचार गराइएको थियो ।

आइतबार, २२ पुष, २०८०, साँझको ०६:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर