डेंगुबाट ४८ जनाको मृत्यु

विराटनगर । हालसम्म डेंगुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेंगु सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार ७७ जिल्लामा डेंगु फैलिएको छ ।

 

सोमबार, ३१ असोज, २०७९, साँझको ०६:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर