प्रदेश १ सरकारको बजेटका सिद्धान्त र प्राथमिकता के के छ ? (पूर्ण पाठ)

 टंक आङ्बुहाङ

विराटनगर । प्रदेश १ सरकारका तर्फबाट कोरोना रोकथाम तथा नियन्त्रणलाई प्राथमिकता दिएर आगामि बजेटको सिद्धान्त र प्राथमिकता सदनमा पेश गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ्गले पेश गरेको आर्थिक वर्ष २०७८/७९ को विनियोजन विधेयक, २०७८ का सिद्धान्त र प्राथमिकताहरु ६० वटा बुँदामा समेटिएको छ ।

उक्त प्रस्तावमा कोरोना महामारी नियन्त्रणलाई पहिलो प्राथमिकता दिइएको छ । यस्तै अर्थतन्त्रको पुनरोत्थान मार्फत जनजिवनलाई सामान्य बनाउने, रोजगारी सिर्जना गर्ने लगायतका विषयलाई पनि प्राथमिकता दिइएको छ ।

बजेटको पूर्ण पाठ

मङ्गलबार, २५ जेठ, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर