८.२६ अंकले बढ्यो नेप्से

काठमाडौं । आइतबार सेयर बजार मापक परिसूचक नेप्से ८.२६ अंकले बढेको छ । नेप्से ०.४२ प्रतिशतले बढेर १९७४.५० को विन्दुमा पुगेको छ ।

यस दिन ३११ धितोपत्र (कम्पनीलगायत)का ७८ लाख ५७ हजार ३१ कित्ता सेयर तीन अर्ब १५ करोड ५१ लाख ४२ हजार १६८।४३ रुपैयाँमा कारोबार भयो ।

नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार, १२७ कम्पनीको सेयर मूल्य बढेको छ । १११ कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य स्थिर छ ।

आइतबार सबैभन्दा धेरै सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आइतबार, ३० बैशाख, २०८१, दिउँसोको ०४:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर