काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से बिहिबार ३२ अंकले बढेको छ । नेप्से १.२६ प्रतिशतले बढेर २५६८.११ को विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम हिजोको भन्दा कम हो । बुधबारको तुलनामा दुई अर्ब सात करोडले कम हो ।
बिहीबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ । ९६ कम्पनीको सेयर मूल्य घट्दा तीन कम्पनीको स्थिर छ । साताको अन्तिम कारोबार दिन तीन करोड ५५