गृहपृष्ठ माघ १७, २०७९

माघ १७, २०७९

क्यासिनोतिर किन गए विराटनगरका प्रमुख र उपप्रमुख ?

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला नेतृत्वको टोलीले विराटनगरमा सञ्चालित क्यासिनोको मंगलबार राति आकस्मिक अनुगमन गरेको छ । उपमेयर...

विराटनगरको औद्योगिक क्षेत्रमा ‘अघोषित लोडसेडिङ’ किन ?

विराटनगर । विगत एक महिना अगाडिदेखि विराटनगरको औद्योगिक क्षेत्रमा लगातारजसो बिहान र बेलुका लोडसेडिङ भइरहेको छ । विद्युत् प्राधिकरणले उद्योगीलाई...

साना उद्यमीलाई तालिम

विराटनगर । सानो लगानीमा आफ्नो उद्यम चलाइरहेका उद्यमीहरूलाई इ–कमर्शका माध्यमबाट आफ्नो व्यवसाय प्रवर्द्धन गर्ने सीपबारे तालिम प्रदान गरिएको छ ।...

सरकारले सिंहदरबारमा भाडाका गाडीलाई पनि प्रबेश गर्न दिने

काठमाडौं । सरकारले सिंहदरबारमा भाडाका सवारी साधनलाई प्रवेश गर्न दिने भएको छ । अपांग र अशक्त नागरिकलाई सहज रूपमा सिंहदरबार...

साना उद्यमीलाई इ–कमर्शबारे तालिम

विराटनगर । सानो लगानीमा आफ्नो उद्यम चलाइरहेका उद्यमीहरुलाई इ–कमर्शका माध्यमबाट आफ्नो व्यवसाय प्रवद्र्धन गर्ने शीपबारे तालिम प्रदान गरिएको छ ।...

मेयर कप क्रिकेटको उपाधि सुनवर्षी वडा नम्बर ८ लाई

विराटनगर । मेयर कप नकआउट क्रिकेट प्रतियोगिताको उपाधि सुनवर्षी नगरपालिका ८ नम्बर वडाले जितेको छ । मोरङको सुनवर्षी नगरपालिका वडा...

सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताएका छन् । प्रधानमन्त्री तथा...

सीएनआई कोसी एक्स्पो : ३०० बढी युवालाई रोजगारी

विराटनगर । विराटनगरमा बिहीबारदेखि सुरु हुन लागेको सीएनआई कोसी एक्स्पोमा पाँचवटा मुख्य पेभिलियन रहने भएका छन् । अटोमोबाइल्सको पेभिलियनबाहेक चार...

ट्याङ्करसहित १६ हजार लिटर तेल चोर्ने प्रयास असफल

विराटनगर । अमलेखगञ्जबाट विराटनगर इन्धन लिएर आउँदै गरेको ट्याङ्करसहित तेल चोर्ने प्रयास असफल भएको छ । गत माघ ११ गते...

रास्वपाले ‘हामी के गर्दैनौं ?’ शीर्षकमा भनेको छ : ‘स्वार्थको द्वन्द्वका कारणले नियुक्तिमा हुन सक्ने प्रभावलाई रोक्न आयोग गठन’

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अहिले गृहमन्त्रीका लागि मरिहत्ते गरिरहेका छन् । सर्वोच्च अदालतले उनको नागरिकता...

फेरि गृहमन्त्री बन्न लामिछानेको जोरजुलुम

विराटनगर । नागरिकता मुद्दामा सांसद र उपप्रधानमन्त्री पद गुमाएका रवि लामिछानेले पुनः गृहमन्त्री बन्न जोरजुलुम गरिरहेका छन् । सर्वोच्च अदालतको...