मुख्यमन्त्री कार्की र बंगलादेशका राजदुतबीच भेट

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बंगलादेशका राजदुत सलाहुद्दीन नोमन चौधरीसँगको शिष्टाचार भेट गरेका छन् ।

भेटका क्रममा मुख्यमन्त्री कार्कीले प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ र मासुजन्य उत्पादन बंगलादेश निर्यातका लागि सहजीकरणको पहल गर्न ध्यानाकर्षण गराएको बताइएको छ । राजदुत चौधरीले भने आफूले यस विषयमा पहल गर्ने जवाफ दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

शनिबार, २६ फागुन, २०८०, साँझको ०७:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर