गृहपृष्ठ असार १९, २०८०

असार १९, २०८०

आमाछोरी चढेको स्कुटरलाई टिपरले ठक्कर दिएपछि इटहरी तनावग्रस्त

विराटनगर । आमा र छोरी चढेको स्कुटरलाई टिपरले ठक्कर दिएपछि सुनसरीको इटहरी तनावग्रस्त बनेको छ। केहीबेर अघि भएको यो घटनापछि...

सवारी दुर्घटना भयावह बन्दै, बर्सेनि ८० प्रतिशत दुर्घटना वृद्धि

विराटनगर । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरु भएको छ । १४ जिल्ला रहेको कोशीमा मंगलबार...

अर्थतन्त्रमा सकरात्मक संकेत देखिएको छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतलेअहिले अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख रहेको, यद्यपि समस्यामुक्त भइनसकेको बताएका छन् । मंगलबार...

एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपालको ह्याट्रिक, मलेसिया २२१ रनले पराजित

काठमाडौं । नेपालले लगातार तेस्रो पल्ट एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । ब्याटिङ र बलिङ दुवैमा...

पहिरोले घर पुर्दा तीन बालबालिकाको मृत्यु

काठमाडौँ ।  अर्घाखाँचीमा पहिरोले घर पुर्दा तीन बालबालिकाको मृत्यु भएको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका – १का १० वर्षीय धनबहादुर...

कोशी प्रदेशका १–२ स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना , सतर्कता अपनाउन अनुरोध

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार...

आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा नेपालले आज आयरल्यान्डसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं। आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा नेपालले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ । जिम्बाबेमा जारी आईसीसी पुरुष क्रिकेट...

सहकारीको साख जोगाऔं

मुलुक तीन खम्बे अर्थनीतिको अवधारणामा छ । सरकारी, सहकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट मुलुकको अर्थनीति सन्चालित हुने परिकल्पना संविधानमै...

छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्न अनेरास्ववियुको माग

विराटनगर ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विराटनगर महानगरपालिका भित्रका विद्यालयले विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध नगराउने त्यस्ता विद्यालयलाई कारबाहीको माग...

कोशी प्रदेशको मुख्यमन्त्री थापालाई बनाउने गठबन्धनको निर्णय

विराटनगर । सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको बैठकले कांग्रेस कोशी...