गृहपृष्ठ पुस १०, २०७९

पुस १०, २०७९

स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी

विराटनगर । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण...

प्रदेश १ मा एमालेले संसदीय दलको नेता भोलि छान्ने, कांग्रेसले १५ गते

विराटनगर । नेकपा एमालेले प्रदेश १ मा भोलि संसदीय दलको नेता छान्ने भएको छ । संसदीय दलको नेता छान्नका लागि...

सम्भावित कोभिडको संक्रमण सामना गर्न महानगरको तयारी

विराटनगर । विश्वका विभिन्न मुलुकमा कोभिड–१९ को तेस्रो लहर सुरु भएपछि विराटनगर महानगरले पनि सम्भावित संक्रमणको सामना गर्न तयारी सुरु...

विराटनगर ट्रक व्यवसायी संघको अध्यक्षमा पोखरेल

विराटनगर । विराटनगर ट्रक व्यवसायी संघको अध्यक्षमा लोकनाथ पोखरेल निर्विरोध निर्वाचित भएका छन् । संघको ३१ औँ वार्षिक साधारण सभा...

विश्वलाई जंगलको अल्लोले दियो न्यानो

विराटनगर । संखुवासभाकै विकट मानिने सभापोखरीबाट छोरालाई पढाउन भनेर उत्तरकुमारले लिम्बुले छोरा विश्व खादवारी ल्याएका थिए । विश्वलाई उच्च शिक्षा...

सरकारले भुक्तानी ढिलो दिएकाले निर्माण कामले गति लिन सकेन : अध्यक्ष सिंह

विराटनगर । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले समयमा भुक्तानी नदिएका कारण निर्माणका कामले गति नलिएको निर्माण बताएका छन...

स्पार्क हस्पिटल सातौँ वर्षमा, विविद्य कार्यक्रम गरी वार्षिकोत्सव मनाउने

विराटनगर । विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी सातौँ वार्षिकोत्सव मनाउने भएको छ । सातौँ...

स्वदेशमै उत्पादन हुन थाल्यो एङ्गल, च्यानल र आई बिम

विराटनगर । प्रतिकुल औद्योगिक वातावरणलाई चिर्दै सुनसरी मोरङ औद्योगिक करिडोरमा २ अर्ब ५० करोड रुपैयाँ लगानीमा स्थापना भएको स्वस्तिक रोलिङ्ग...

मोरङमा सम्बन्धविच्छेदका घटना धेरै

विराटनगर । मोरङमा सम्बन्धविच्छेदका घटना ह्वात्तै बढेको छ । आपसी अविश्वास र बेमेल बढ्दै जाँदा त्यसले सम्बन्धविच्छेदको रुप लिन थालेको...

प्रथम दृष्टिमै गैरकानुनी देखिएको भन्दै साबुन उद्योगको काम तत्कालै रोक्न उच्च अदालतको अन्तरिम आदेश

विराटनगर । धरानका मेयर हर्क साम्पाङ आफूलाई लागेपछि एकोहोरो रुपमा त्यसैमा लाग्छन् । अहिलेसम्मको उनको गतिविधिले त्यही देखाउँछ । तर,...

बालबालिकालाई चिसोबाट यसरी जोगाऔं

जाडो मौसममा विशेष गरेर बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छ । बालस्वास्थ्य अनुसन्धनकर्ता, सुरक्षा सुवेदीकाअनुसार बालबालिकालाई चिसोबाट बचाउन विभिन्न स्वास्थ्य...