गृहपृष्ठ मंसिर ७, २०७९

मंसिर ७, २०७९

बहालवाल मुख्यमन्त्री अगाडि पूर्वमुख्यमन्त्री पछाडि

विराटनगर । प्रदेश–१ मा ३ मुख्यमन्त्री चुनावी मैदानमा थिए । बहालवाल मुख्यमन्त्री राजेन्द्र कुमार राई संस्थापक मुख्यमन्त्री शेरधन राई र...

शेखर मतान्तर फराकिलो बनाउँदै, जीवन घटाउँदै

विराटनगर । मोरङको ६ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले मतान्तर फराकिलो बनाउन थालेका छन् । नेकपा...

प्रदेश १ : प्रदेशसभाका २० सिटमा एमालेको अग्रता, २ जना काँग्रेस र एक जना माओवादी उम्मेद्वार विजयी

विराटनगर । प्रदेशसभाका ५६ वटा निर्वाचन क्षेत्रमध्ये अहिले ४२ वटा निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ । जसमध्ये ३ वटा निर्वाचन...

प्रधानमन्त्री शेरबहादुर देउवा विजयी

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरा बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले २५...

प्रदेश १ का स्वास्थ्यमन्त्रीलाई पछि पार्दै आर्यालको अग्रता

विराटनगर । मोरङ क्षेत्र नं. ५(२) प्रदेशतर्फ नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत आर्यालले फराकिलो मतअन्तरले अग्रता कायम गरेका छन् ।...

मोरङमा काँग्रेसले खोल्यो खाता, प्रदेशसभामा गयानन्द मण्डल निर्वाचित

विराटनगर । मोरङको क्षेत्र नं. ५(१) मा नेपाली काँग्रेसका गयानन्द मण्डल गनगाई निर्वाचित भएका छन् । १४ हजार ८ सय...

मोरङ ५ (१) मा काँग्रेसका मण्डलको जित सुनिश्चित

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नं ५ (१) प्रदेशसभामा नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाईको जित निश्चित भएको छ । सुरुवातबाट...

प्रदेश १ को पहिलो नतिजा : उदयपुर २ मा एमालेका रायमाझी निर्वाचित

विराटनगर । उदयपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन्। निर्वाचन अधिकृत जीवनकुमार भण्डारीका अनुसार मतगणना...

ताप्लेजुङमा योगेशविरुद्ध खेलप्रसादले अग्रता बढाए

ताप्लेजुङ । प्रतिनिधिसभाको जारी मतगणनामा ताप्लेजुङमा नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले अग्रता बढाएका छन् । नेकपा एमालेका सचिव योगेश...

मोरङ ४ मा मोदीलाई ३५६९ मतको अग्रता

विराटनगर । मोरङ क्षेत्र नं. ४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । मतगणनाको...