गृहपृष्ठ भाद्र २०७८

भाद्र २०७८

घटनामा एसएसबीको संलग्ता ठहर

विराटनगर । जयसिंह धामी तुइनबाट खसेको घटना छानविन गर्न सरकारले गठन गरेको समितिले भारतीय एसएसबीको संलग्नता रहेको ठहर गर्दै सरकारलाई...

कोरोनाको उपचारमा संलग्न विराटनगरका डा.स्वस्तिक भन्छन्, ‘मैले नगरे कसले गर्ने ?’

विराटनगर । डा.स्वस्तिक कोइराला (३०) मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेजको कोरोना अस्पतालमा डेढ वर्षदेखि सक्रिय छन् । अस्पतालमा संक्रमितको उपचार...

विराटनगरबाट जिम्बावेका अलराउण्डर सिकन्दर राजाले खेल्ने

विराटनगर । विराटनगर वारियर्सले बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) का लागि पहिलो विदेशी खेलाडीको रूपमा जिम्बावेका सिकन्दर राजालाई लिएको...

स्वास्थ्य बिचौलियाको बिगबिगी: फेरी पाँच जना पक्राउ, जनस्वास्थ्यकर्मीको विरोध

विराटनगर । विराटनगर–३ विराट नर्सिङ होमअगाडि फार्मेसी पसलमा काम गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । स्वास्थ्य क्षेत्रमा बिचौलियाको...

१२ वर्षपछि म्यान्यु फर्किए क्रिष्टियानो रोनाल्डो

म्यानचेष्टर (एजेन्सी)– पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् । ३६ वर्षीय रोनाल्डोलाई...

१४ औं राष्ट्रिय पुस्तकालय दिवस मनाईयो

विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्रालयको आयोजनामा १४ औं राष्ट्रिय पुस्तकालय दिवस मनाईएको छ । ‘सवल समाजको अधार, सार्वजनिक...

अग्निपरीक्षामा मुख्मयन्त्री आचार्य ! माननीयज्यू फोटोले काम गर्ला ?

विराटनगर । विभाजित बनेको नेकपा एमाले सुदुरपश्चिमका १० र बाग्मतीका १२ प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोजे । योसँगै बाग्मती...

नवोदित, पौड्यालद्वय र प्रभासलाई युवा वर्ष मोती पुरस्कार दिइने

विराटनगर । नेपाली साहित्यको महत्वपूर्ण पुरस्कारमध्ये एक मानिएको मोती पुरस्कारबाट विराटनगरका कवि एवं पत्रकार मीनकुमार नवोदित पुरस्कृत हुने भएका छन्...

युथ युनिटीमा आरिफ खान

विराटनगर । सामाजिक कार्यमा सक्रिय युथ युनिटी अफ नेपालको नयाँ नेतृत्व चयन भएको छ । विराटनगर–१७ का युवा समाजसेवी आरिफ...

कोरोनाका कारण रथयात्राको साटो खटयात्रा

विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष भब्य रथयात्रा प्रदर्शन हुने गरेकोमा यस पटक कोरोना महामारीका कारण भीडभाड नगरी खटयात्रा...

सन्थाल बस्तीमा माओवादी र वाइसिएलको राहत प्रदान

कानेपोखरी । मोरङ कानेपोखरी नेकपा माओवादी केन्द्र र वाइसिएल नेपाल कानेपोखरीले संयुक्त रूपमा राहत प्रदान गरेको छ । सुनवर्षी नगरपालिका...