गृहपृष्ठ माघ २०८१

माघ २०८१

उमागौरी सहकारी ठगी प्रकरण : अध्यक्ष रौनियार अदालतमा उपस्थित, बयान सुरू

विराटनगर । मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी ठगी मुद्दाका फरार अभियुक्त सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार अदालतमा उपस्थित भएका छन् ।...

सर्ट कमेन्ट : अनिमात्र सबैका लागि उपयोगी होला

सूचनाको हक २०६८ ले नेपालका आमनागरिकहरुलाई कानुनले निषेध गरेका बाहेक सबै सूचना प्राप्त गर्न पाउने अधिकार प्रदान गरेको छ ।...

प्रदेश सभामा कसले के भने ?

ओखलढुंगा अस्पताल बनाउने प्रक्रिया बढेनप्रदिपकुमार सुनुवार, ओखलढुंगा हिजो ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा भएको घटनाप्रति भत्र्सना गर्दछु । त्यस घटनामा घाइते...

ताप्लेजुङ घटनामा २५ घाइतेः तीन जनालाई काठमाडौं लगियो

विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा रहेको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’ र प्रहरीबीच भएको झडपमा...

एक्स्पोले आर्थिक क्षेत्र चलायमन बनाउँछ ः नन्दकिशोर राठी

विराटनगर । उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले विराट एक्स्पोले आर्थिक क्षेत्र चलामयन बनाएर अगाडि लैजाने बताएका छन् ।...

ओलीविरुद्धको आलोचना रोक्न एमालेले साइबर डेस्क बनाउँदै

विराटनगर । नेकपा एमाले साइबर डेस्क स्थापना गर्ने भएको छ । एमाले कोशी प्रदेशले प्रदेशका सबै वडामा डेस्क स्थापना गर्ने...

किमाथाङ्का सडकले चीन–भारत नेपाल जोड्दै

संखुवासभा ।संखुवासभामा निर्माणाधीन छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको जोगवनी किमाथाङ्का सडकको ट्रयाक खोल्ने काम सकिएको छ ।...

संसदलाई प्रभाबकारी बनाउनुपर्ने खाँचो

प्रदेशसभाको अधिवेशन सुरु भएको छ । सरकारले नियमित अभ्यासभन्दा अधिवेशन बोलाउन ढिलाइ गरेको भन्दै प्रतिपक्षी दलहरुले आलोचना गरिरहेको बेला प्रदेशसभा...

गोविन्दको बदलिएको जीवनशैली :पहिलेको दुःख सम्झिँदा कथाजस्तै लाग्छ

विराटनगर । तेह्रथुमको छथर गाउँपालिका–६ का गोविन्द कटवालका तीन छोरी र एक छोरा छन् । उनीहरू चारै जना सरकारी पेसामा...

टिकटक हेरे जसरी समाचार पढ्न पाइने ‘ताजाखबर एप’ सार्वजनिक

विराटनगर । भीसंसार अनलाइन प्रालि विराटनगरले टिकटकमा भिडियो हेरे जसरी समाचार पढ्न पाइने ताजा खबर एप सार्वजनिक गरेको छ ।...

एमाले मोरङको जिल्ला अधिवेशन आगामी फागुनमा हुने

विराटनगर । नेकपा एमाले मोरङको जिल्ला अधिवेशन आगामी फागुनमा हुने भएको छ । शुक्रबार बसेको जिल्ला सङ्गठन कमिटीको सचिवालय बैठकले...

०८४ सम्म एमालेसँग सहकार्य गर्ने कुनै सम्भावना छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले अब कसैको बैसाखी नटेक्ने बताएका छन् ।दाङमा आज बिहान पत्रकारसँग...