गृहपृष्ठ पुस २९, २०७९

पुस २९, २०७९

प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस आज विश्वासको मत लिदै छन । शुक्रवार दिउसो १ बजे बस्ने...

क्रिकेटर सन्दीप लामिछाने भोलिमात्र रिहा हुने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने भोलिमात्र रिहा हुने भएका छन् । उनलाई उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएको थियो...

सुदूरपश्चिमको सभामुखमा पनि माओवादीका भण्डारी निर्वाचित

धनगढी । सुदूरपश्चिम प्रदेशको सभामुखमा नेकपा (माओवादी केन्द्र)का भीम भण्डारी निर्वाचित भएका छन् । सुदूरपश्चिम प्रदेशसभाको सभामुखका लागि सत्तारुढ गठबन्धनबाट...

क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा

काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश रमेश...

प्रदेश १: नयाँ सभामुख पद बहाल र बैठक सञ्चालन (फोटो)

विराटनगर । प्रदेश १ का नवनिर्वाचित सभामुख बाबुराम गौतमले पद तथा गोपनियताको शपथ खाएका छन् । उनलाई प्रदेश १ का...

घनश्याम भुसाल भोली नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने

काठमाडौं । घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । भुसाल शुक्रबार पार्टी प्रवेश गर्न लागेका हुन ।...

माओवादी केन्द्र प्रदेश १ सरकारमा शुक्रबार सहभागी हुने

विराटनगर । केन्द्रीय नेतृत्वले सबै प्रदेश सरकारहरुको नेतृत्वमा आलोपालो हुने आश्वासन दिएपछि नेकपा माओवादी केन्द्र प्रदेश १ सरकारमा सहभागी हुने...

मिडिया संचालक अब्दुल खत्ताब जेल चलान

विराटनगर । विराटनगरबाट सञ्चालित नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक २४ वर्षीय शहेन्शा सिद्दिकी भन्ने अब्दुल खत्ताब पुर्पक्षको लागि जेल चलान...

जनसरकार उपप्रमुखदेखि सभामुखसम्म गौतमको यात्रा

विराटनगर । कुनैसमय काठमाडौंमा सन्ध्याकालिन पत्रिका वितरकको काम गर्दै मजदुर आन्दोलनमा सक्रिय भएका बाबुराम गौतम प्रदेश १ को सभामुख भएका...

विश्वासको मत दिनुको कारण विस्तारै स्पष्ट हुन्छः डा.कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री प्रचण्डलाई नेपाली काँग्रेसले विश्वासको मत दिनुको कारण केहि समयपछि स्पष्ट हुने बताएका...

नियमावलीविपरित प्रदेशसभा सञ्चालन भयोः कार्की

विराटनगर । नेपाली काँग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले प्रदेशसभा नियमावली विपरीत प्रदेशसभा बैठक सञ्चालन गरिएको भन्दै आपत्ती जनाएका छन् ।...

प्रदेश १ उपसभामुखको निर्वाचन पुस ३० गते, राई कि दनुवार ?

विराटनगर । प्रदेश १ को उपसभामुखको निर्वाचन पुस ३० गते हुने भएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकमा नवनिर्वाचित सभामुख...