गृहपृष्ठ पुस १०, २०७९

पुस १०, २०७९

प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रपतिले दिएको समय आज सकिँदै , दलहरू छलफलमा व्यस्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको दाबी पेश गर्न दिएको एक साताको समय आज सकिंदै छ। मंसीर ४ गते सम्पन्न...

उद्योगीलाई सडकबाट फर्काऊ

औद्योगिक नगरी विराटनगरका उद्योगी व्यवसायी यतिबेला आन्दोलनमा छन् । नेपाल राष्ट्र बैंक र सरकारी नीतिले आफूहरूलाई पेशाबाटै विस्थापनको खतरामा पु¥याएको...

प्रेस काउन्सिलका संस्थापक अध्यक्ष समेत रहेका बुध्द एयरका संस्थापक कार्यकारी अध्यक्ष बस्नेतको निधन

काठमाडौं ।प्रेस काउन्सिलका संस्थापक अध्यक्ष समेत रहेका बुध्द एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ । आइतबार...

नगर बालक्लब सञ्जालको अध्यक्षमा आदित्य विजयी

विराटनगर । नगर बालक्लब सञ्जाल विराटनगर महानगरपालिकाको अध्यक्षमा आदित्य झा र्निाचित भएका छन् । शनिबार महानगरको सभाहल भएको आठौं नगर...

मैत्रीपूर्ण खेल बराबरी

विराटनगर । प्याब्सन विराटनगरको आयोजनामा नेपाल पत्रकार महासंघ मोरङ र प्याब्सन विराटनगरबीच भएको एक दिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता बराबरी भएको...

डनबस्को स्कुललाई प्याब्सन विराट कपको उपाधि

विराटनगर । ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको उपाधि विराटनगरको डनबस्को स्कुलले जितेको छ । विराटनगरस्थित सहिद मैदानमा शुक्रवार सम्पन्न...

नागरिकलाई जानकारी नै छैन न्यायिक समिति

विराटनगर । भोजपुर, पाँचथर र सुनसरीका अधिकांश नागरिकलाई अझै पनि स्थानीय तहले न्याय निरूपण गर्छ भन्ने कुरा थाहा नभएको पाइएको...

स्टिल उद्योगलाई स्वदेशी कच्चा पदार्थ पर्याप्त, डण्डीको मूल्य २० प्रतिशतले घट्यो : रमेश राठी

सुनसरी मोरङ औद्योगिक करिडोरमा दुई अर्ब ५० करोड रुपैयाँ लगानीमा नयाँ उद्योग स्थापना भएको छ । आर्थिक मन्दीका कारण औद्योगिक...