गृहपृष्ठ मंसिर २, २०७९

मंसिर २, २०७९

अमेरिकामा चीनको प्रहरी चौकी ! एफबीआईले अनुसन्धान गर्दै

एजेन्सी । अमेरिकाको घरेलु गुप्तचर एजेन्सी एफबीआईले देशभित्र चीनसँग जोडिएका प्रहरी स्टेशनको भएको समाचारप्रति चिन्ता व्यक्त गरेको छ । सेप्टेम्बरमा...

मतदानको ३ दिनभित्र मतगणना सम्पन्न हुने, यस्तो छ प्रक्रिया

काठमाडौं । निर्वाचन आयोगले मतदान भएको ३ देखि ५ दिनभित्र सबै क्षेत्रको मतगणना सम्पन्न गर्ने लक्ष्य लिएको छ । मंसिर...

साढे पाँच महिनामा १० अर्ब ३८ करोडको विद्युत निर्यात

काठमाडौं । यस वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रूपैयाँको विद्युत भारत निर्यात भएको छ...

नेपालद्वारा युएई पराजित

विराटनगर । नेपालले युएईविरूद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको निर्णायक तथा तेस्रो कदिवसीय खेलमा...

दोब्बर मतले जित्छु : आङ्बो

विराटनगर। प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रतिस्पर्धीको भन्दा आफूले दोब्बर बढी मत ल्याएर विजयी हुने बताएका...

शिखर इन्स्योरेन्सको वार्षिकोत्सवमा रक्तदान

विराटनगर । शिखर इन्स्योरेन्सले १८ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बिहीबार एक कार्यक्रम आयोजना गरी विराटनगरमा...

मैदा तस्करी प्रकरण : तस्करको नाइकेसहित पाँच जना २१ लाख ८६ हजार धरौटीमा रिहा

विराटनगर । भारतदेखि तस्करी गरी सुनसरीको सोनापुरमा रहेको बाबा उद्योगमा क्यारिङ गरेर मैदा तस्करी गर्ने गिरोहका मुख्य नाइकेसहित पाँच जना...

संखुवासभा प्रदेशसभा २ मा सहयात्रीबीच प्रतिस्पर्धा

संखुवासभा । संखुवासभाको प्रदेश निर्वाचन क्षेत्र २ पुराना एमाले सहयात्रीबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेका विदुरकुमार लिङ्थेप र नेकपा (एस)की...

कस्तो छ, प्रदेशका संभावित मुख्यमन्त्रीहरुको अवस्था ?

विराटनगर । मंसिर ४ गतेको निर्वाचनपछि प्रदेश १ को मुख्यमन्त्री बन्ने आकांक्षामा आधा दर्जन बढि नेता चुनाबी मैदानमा छन् । निर्वाचन...

संखुवासभामा प्रदेशसभा १ मा गठबन्धन बलियो, एमालेमा फुटको असर

संखुवासभा । संखुवासभा प्रदेश निर्वाचन क्षेत्र १ मा गठबन्धनका दलका उम्मेदवार राजेन्द्र कार्की र एमालेका भविश्वर गुरुङबिच प्रतिस्पर्धा हुने देखिएको...

मोरङ ४ (२) मा पराजुलीको अवस्थामा सुधार, जितनजिक रहेको विश्लेषण

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ४(२) प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका तर्फबाट भीम पराजुली र एमालेका जीवन घमिरे चुनावी प्रतिस्पर्धामा...

झापा १ मा विश्वप्रकाशले ६१ प्रतिशत मत पाउँदा अग्निलाई २३ प्रतिशत मात्रै

झापा । २०७० र २०७४ को निर्वाचनमा झापा १ मा पराजय ब्यहोरेका काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा यसपटक ठूलो मतान्तरले विजयी...