शुक्रबार, कार्तिक २१, २०८२
☁️ 20°C Few Clouds
गृहपृष्ठ हाम्रो मत

हाम्रो मत द्वारा

46 लेख
प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा
राष्ट्रिय समाचार

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि आज साँझ ६ः१५ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको...

थप ऊर्जा र आत्मविश्वास लिएर फर्कनेछु : प्रधानमन्त्री
मुख्य समाचार

थप ऊर्जा र आत्मविश्वास लिएर फर्कनेछु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गाैला प्रत्यारोपणपछि केही दिनको अस्पतालको बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर काममा...

कोरोना सङ्क्रमणबाट जोगिन बढ्दै नमस्ते अभियान
हाम्रो स्वास्थ्य

कोरोना सङ्क्रमणबाट जोगिन बढ्दै नमस्ते अभियान

अतिथि सत्कारमा पोखरासहित गण्डकी प्रदेश नै अग्रणी स्थानमा आउँछ । यहाँ प्रकृतिका मनोरम छटा त छँदैछन्, यहाँका मानिसको आतिथ्यताले यहाँ...

सुन्दरहरैचामा राष्ट्रपति रनिङ शिल्ड
खेलकुद

सुन्दरहरैचामा राष्ट्रपति रनिङ शिल्ड

विराटचौक, १९ फागुन । मोरडको सुन्दरहरैंचा नगरपालिकाको आयोेजनामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो संस्करण सोमबार सम्पन्न भएको छ ।...

भीम र रोजिना म्याराथुनको विजेता
खेलकुद

भीम र रोजिना म्याराथुनको विजेता

ओखलढुंगा, १९ फागुन । दोस्रो खिजीदेम्वा अल्ट्रा म्याराथुनको उपाधी धावक भीमबहादुर गुरुङ र रोजिना भण्डारीले जितेका छन् । गुरुङले पुरुषतर्फ...

सरकार संविधान विरोधी रहेको दावी
राजनीति

सरकार संविधान विरोधी रहेको दावी

विर्तामोड, १९ फागुन । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गृहनगर झापाको भद्रपुरबाट पार्टीको आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा...

सेन्ट्रल मलमा १ रुपैयाँमा सिनेमा
कला/मनोरन्जन

सेन्ट्रल मलमा १ रुपैयाँमा सिनेमा

विराटनगर, १९ फागुन । विराटनगरको सेन्ट्रल मलले आफ्नो वार्षिकोत्सवका अवसर पारेर आफ्नो सिनेमाघर सेन्ट्रल मल्टिप्लेक्समा १ रुपैयाँमा सिनेमा देखाउने भएको...

पीयुको उपकुलपतिमा कोइराला नियुक्त
हाम्रो शिक्षा

पीयुको उपकुलपतिमा कोइराला नियुक्त

विराटनगर, १९ फागुन । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. यादबराज कोइराला नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले...

टेलिकमका सुविधा यस्ता छन् ।
विज्ञान/ प्रविधि

टेलिकमका सुविधा यस्ता छन् ।

काठमाडौ। सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ...

नेपाल फिफाको बरियतामा यथावत
खेलकुद

नेपाल फिफाको बरियतामा यथावत

काठमाडौं । फिफाको वरीयतामा नेपालले आफ्नो स्थान यथावत राखेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मासिक रुपमा जारी गर्ने...

‘बी’ डिभिजन लिग फुटबल आइतबारदेखि
खेलकुद

‘बी’ डिभिजन लिग फुटबल आइतबारदेखि

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल आइतबारदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको...

पुरुष भलिबल प्रतियोगिता 
खेलकुद

पुरुष भलिबल प्रतियोगिता 

विराटनगर, । १ नं. प्रदेश स्तरीय तेश्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगिताको क्वाटर फाइनल खेलमा समिकरण पुरा भएको छ ।...