देशभर भूकम्पको धक्का

विराटनगर । देशभर भूकम्पको धक्का महशुस भएको छ । शुक्रबार बिहान राती २ बजेर ५२ मिनेटतिर भूकम्पको कम्पन निकैबेर रहँदा नागरिकहरु आत्तिएर घरबाहिर निस्किएका छन् । थप विवरण आउन बाँकी छ । 

शुक्रबार, १६ फागुन, २०८१, बिहानको ०३:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर