थप १८ जनामा कोरोना, संक्रमितको संख्या ३७५

प्रदेश १ को सुनसरी, खोटाङ र झापामा १/१ संक्रमित थपिए

काठमाडौ । सोमबार राति थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसङ्गै कुल सङ्क्रमित सङ्ख्या ३ सय ७५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका २, खोटाङ हलेसीका १ बाके नैनापुरका १२ र दैलेख आठबिसका १ जनामा कोरोना पुष्टि भएको छ । यस्तै त्यसैगरी सुनसरीका १ जना र झापाका १ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सोमबार, ०५ जेठ, २०७७, रातीको १०:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर