थप ६ जनामा कोरोना, संक्रमितको संख्या २७३

विराटनगर । शनिबार नेपालमा थप ६ जनामा कोरोना संक्रमित भेटिएको छ ।

बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ । उनीहरुमध्ये ३६ जना उपचारपछि निको भएका छन् ।

शनिबार, ०३ जेठ, २०७७, बिहानको १०:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर