रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने

विराटनगर। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने भएका छन् ।

संस्थापन पक्ष इतरमा साझा उम्मेवार छनोटका लागि पहल गरेका उनले पहिले आफ्नै नाममा सहमतिका लागि प्रयास गरेका थिए । पछि सहमति हुने भएमा आफू उम्मेदवार नहुने पनि बताएका थिए ।

-अनलाईनखबर

शनिबार, २५ मंसिर, २०७८, दिउँसोको ०२:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर