विराटनगर। सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेटमा संखुवासभाको किमाथांका क्षेत्रमा केन्द्रबिन्दु भई भूकम्पको धक्का महशुस गरिएको हो ।
बिहान ७ बजेर ३२ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

