दुर्घटनामा परी घट्ना स्थलमै ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । ताप्लेजुङबाट धरान तर्फ जाँदै गरेको बोलेरो (तमोर करिडोर) कुम्मायक ३ मा अन्दाजी ५०० मिटर तल खसेको हो ।
तस्विर श्रोतः विश्वसञ्चार ।

तस्विर श्रोतः विश्वसञ्चार ।