एमाले संसदीय दलका उपनेता ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । एमाले मधेश प्रदेश सांसद दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

उनीसहितलाई प्रतिवादी बनाएर मंगलबार भवन निर्माणमा अनियमितताको आरोपमा मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।ठाकुर धनुषा ३(२) बाट निर्वाचित सांसद हुन् ।

मधेश प्रदेशसभामा ठाकुर एमाले संसदीय दलका उपनेता हुन् ।

मङ्गलबार, २८ जेठ, २०८२, साँझको ०५:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर