गृहपृष्ठ पौष २०८१

पौष २०८१

एमालेमा मार्क्सवादको कुनै रङ छैन : रावल

विराटनगर । नेकपा एमालेले संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेपछि भीम रावल देश दौडाहामा निस्केका छन् । शनिबार कोशी प्रदेशमा...

बढ्दो बेरुजू रोक्न सार्वजनिक लेखा समितिको ताकेता, १५ दिनभित्र विवरण पेश गर्न निर्देशन

विराटनगर । कोशी प्रदेशसभा सार्वजनिक लेखा समितिले बढ्दो बेरुजूबारे छलफल सुरु गरेको छ । महालेखा परीक्षकको छैटौं प्रतिवेदन माथिको प्रारम्भीक...

हल्लामै सीमित विराटनगरको महानगर बस :प्रदेश लगानी प्राधिकरणबाट परियोजना फिर्ता लिइयो

विराटनगर । विराटनगर महानगरपालिकाले नगर बस सञ्चालन गर्ने परियोजनाका लागि प्रदेश लगानी प्राधिकरणसँग साझेदारी नगर्ने भएको छ । सुरुवातमा नगर...

विराटनगरमा ट्रकले दियो ठक्कर : मोटरसाइकल चालकको मृत्यु, दुई जना घाइते

विराटनगर । विराटनगर– १४ आइसिपि रोडमा सवारी दुर्घटना हुँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साढे ६...

निःशुल्क उपचार गरेको प्रतिवेदन ७ दिनभित्र पेश गर्न निजी अस्पताललाई स्वास्थ्य मन्त्रालयको पत्राचार

विराटनगर । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण, अभिलेख तथा प्रतिवेदन पेश गर्न निजी अस्पतालहरुलाई आग्रह गरेको...

समाचार प्रभावः लेखा समिति सभापतिले हटाए ठगीमा मुछिएका स्वकीय सचिव

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगीमा संलग्न रहेको आरोप लागेका स्वकीय सचिव अनिलकुमार पोखरेललाई हटाएका छन् ।...

दलका दैलोमा पत्रकारलाई खादामाला

कुरा वि.सं २०७१ सालको हो । न्याय परिषद्ले विभिन्न पुनरावेदन अदालतका न्यायाधीशहरु नियुक्त गरेको थियो । दिउँसो सपथग्रहण समारोह चल्यो...

मर्यादित महिनावारी बहस : शौचालयसमेत नभएको प्रदेशसभाको भव्य भवन

विराटनगर । विराटनगर महानगरपालिकामा कार्यरत सुस्मा पोखरेल महिनावारीको समय कार्यालयमा अत्यन्तै असहज महसुस गर्छिन् । झोलामा महिनावारी प्याड बोक्न बिर्सिएको...

प्रदेश उद्योग कृषि मन्त्रीका सय दिन : कानुन, कार्यविधि र नियमावली निर्माणमा केन्द्रित

विराटनगर । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले आफ्ना १ सय दिने उपलब्धी सार्वजनिक गरेका छन् ।...

ऋषिकेशका स्वकीय सचिव पनि ठगी धन्दामा : एमबीबीएसमा नाम निकालिदिने भन्दै ठगेको आरोप

विराटनगर । सहकारी ठगीमा श्रीमती फरार भएपछि विवादमा परेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव पनि ठगी...

थापाको नेतृत्वमा कोशीमा संकटग्रस्त सहकारी व्यवस्थापन समिति गठन

विराटनगर । कोशी प्रदेश सरकारले वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको नेतृत्वमा संकटग्रस्त सहकारीको व्यवस्थापन समिति गठन गरेको छ । बिहीबार बसेको...

प्रधानाध्यापकको भत्ता रकम विद्यार्थीलाई वितरण

विराटनगर । विराटनगरको गायत्री संस्कृत माध्यामिक विद्यालयका प्रधानाध्यापक चूडामणि नेपालले प्रधानाध्यापक भएवापत आफूले प्राप्त गर्ने तीन वर्षको भत्ता विद्यार्थीहरुलाई नै...