गृहपृष्ठ पौष २०८१

पौष २०८१

विराटनगर नागरिक अभियानको ४२ बुँदे सुझाव

विराटनगर । विराटनगर नागरिक अभियान समूहले विराटनगर महानगरपालिकाको सुशासन, न्याय, सेवा प्रवाह, जनजीविका र विकास निर्माणसँग सम्वन्धित विषयमा ४२ बुँदे...

एमाले केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यलाई ३ मिनेट बोल्न दिने

काठमाडौ । नेकपा एमालेको केन्द्रीय समिति बैठक आजदेखि बस्दै छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। बैठकमा...

कोइरालाले बेलायतको संसदलाई सम्बोधन गर्ने

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला बेलायतको संसदमा सम्बोधन गर्न बेलायत जाने भएका छन् ।बेलायतको संसदभित्र सम्बोधन...

ऋषिकेशलाई रामहरिको प्रश्न -श्रीमती र पीएबारे थाहा नभए कसको कुरा थाहा हुन्छ ?

काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव ठगीमा संलग्न भएकोबारे जानकारी नरहेको भनेकोबारे राज्यव्यवस्था तथा सुशासन समितिका...

समाचार टिप्पणी : ऋषिकेशको नियतमै शङ्का !

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको तनाव चार महिना यता बढ्दो छ । धनपालथान गाउँपालिका–४ को उमागौरी कृषि सहकारी...

राजनीतिक पहुँचमा ठगीको संरक्षण

श्रीमती सञ्चालक रहेको सहकारी ठगी प्रकरणमा विवादित बनेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल अर्को विवादमा परेका छन् ।...

ऋषिकेशका स्वकीयको ठगी प्रकरणः एमबीबीएसमा नाम निकालिदिनकै लागि रकम लिएको पुष्टि

विराटनगर । नेकपा एमालेका सांसद एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलले एमबीबीएसमा निकालिदिनकै लागि रकम...

भीम रावलले सुनसरीमा एमालेका असन्तुष्ट भेटे

विराटनगर । नेकपा एमालेले कारबाही गरेका भीम रावलले सुनसरीमा विभिन्न पार्टीबाट असन्तुष्ट बनेकाहरूलाई भेटेका छन् ।रावल सुनसरीमा भरौल भेट्रान क्लबले...

ठगीको उजुरीपछि पनि अनिललाई एकपछि अर्को जिम्मेवारीः ऋषिकेशकै संरक्षण

विराटनगर । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफ्ना स्वकीय सचिव अनिल पोखरेल विरुद्ध तीन वर्ष अगाडि पार्टीमा आएको...

प्याब्सन मोरङमा बस्नेत

विराटनगर । निजी तथा आवासीय विद्यालय नेपाल९प्याब्सन० मोरङको अध्यक्षमा जगत बस्नेत निर्वाचित भएका छन् । १६ औँ अधिवेशनबाट निकट प्रतिद्वन्द्वी...