देशभर एक सय ५० भन्दाबढी स्थानमा बाढीपहिरालगायत विपद्का घटना

देशभर एक सय ५० भन्दाबढी स्थानमा बाढीपहिरालगायत विपद्का घटना

विराटनगर । देशभर एक सय ५० भन्दाबढी स्थानमा बाढीपहिरालगायत विपद्का घटना भएका छन् । २८ स्थानमा प्रायः सबै राजमार्ग, मुख्य सडकमार्गहरू अवरुद्ध छन् प्रहरीले नदी करिडोर तथा डुबान हुनसक्ने सबै क्षेत्रमा सचेत गराएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले बताए ।

मुलुकभर निरन्तर वर्षा भइरहेकोले सतरकर्ता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह समेत गरेको छ । भोलिसम्म अविरल वर्षा हुने पूर्वानुमान रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्