गृहपृष्ठ बैशाख १०, २०८१

बैशाख १०, २०८१

चौथो मिल्स गोल्ड कप : डिफेन्डिङ च्याम्पियन गोल बजारलाई हराउँदै प्रहरी सेमिफाइनलमा

विराटनगर । टाई ब्रेकरबाट जित निकाल्दै कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौथो संस्करणको मिल्स गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा...

तापक्रम ४० डिग्री नाघ्यो, सतर्कता अपनाउन सुझाब

विराटनगर । मौसम पूर्वानुमान महाशाखाले नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने भएकोले सतर्क रहन सुझाब दिएको छ ।...

गण्डकी सरकारविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेसी १७ गते

काठमाडौं । गण्डकी प्रदेश सरकार गठन सम्बन्धी मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । सर्वोच्च अदालतमा कांग्रेस गण्डकीका संसदीय दलका...

सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौंं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्ति बदर गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको...

कतारका राजा नेपाल भ्रमणमा आउने भएपछि मंगलवार सार्वजनिक बिदा

काठमाडौं । कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा...

‘तरबार हान्नेहरु गाउँमै छन्, बस्नै गाह्रो भयो’

विराटनगर । जग्गा सिमानाको सामान्य विवाद ज्यान मार्ने तहको आक्रमणमा परिणत भएपछि पीडितहरुले गाउँमा बस्नै नसक्ने अवस्था आएको बताएका छन्...

महानगरको अन्धकार हटाऊ

विराटनगर महानगरपालिकाको सडकहरुमा अन्धकार छाएको छ । प्रदेशको राजधानी विराटनगरका सडक बत्तीको लाइन अहिले काटिएको छ । नेपाल विद्युत प्राधिकरणले...

चौंथो मिल्स गोल्डकप : झापाको कनकाई स्पोर्टिङ क्लब सेमिमा

विराटनगर । घरेलु टिम टिडब्ल्यु विराटनगरलाई हराउँदै झापाको कनकाई स्पोर्टिङ क्लब चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ...

शुल्क मापदण्ड पालनामा इटहरीका निजी स्कूलको अटेरी

इटहरी । स्थानीय सरकारले ल्याएको शुल्क मापदण्ड पालनामा अटेर गरि सुनसरीको इटहरीका निजी विद्यालयले मनलाग्दी शुल्क लिने भएका छन् ।...

गिरीलाई नगदसहित सम्मान

विराटनगर । नेपाल स्रष्टा समाजले विराटनगर ३ निवासी ८६ वर्षीया स्रष्टा लता गिरीलाई नगदसहित सम्मान गरेको छ । सानै उमेरदेखि...

स्वयंसेवक दिवसमा १६५ स्थानमा श्रमदान

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १६५ स्थानमा विभिन्न कार्यक्रम गरी स्वयंसेवक दिवस मनाएको जनाएको छ । जीवन विकासले...

प्रश्न गलत, समाधान झन् गलत

विराटनगरलगायत यस सेरोफेरोमा बसोबास गर्ने अधिकांशले मुख्यगरी घरयासी खाद्यान्न र कपडा खरिद गर्ने गन्तव्य भारतको अररिया जिल्लाको सानो बजार जोगवनी...