कोशी प्रदेशसभाको बैठक कार्तिक १ गतेका लागि बोलाइयो

विराटनगर । असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कार्तिक १ गतेका लागि बोलाइएको छ । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै कार्तिक १ गते बुधबार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो । सोही बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने सम्भावना छ ।

सोमबार, २९ असोज, २०८०, बिहानको ११:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर