गृहपृष्ठ भदौ १५, २०८०

भदौ १५, २०८०

‘माओवादी पुरानो ठाउँमै आउन सक्ने अवस्था छ’

आफ्नो अवस्थामा सुधार ल्याउन र इतिहास दोहो¥याउने लक्ष्यसहित माओवादी केन्द्रले देशभर तीन महिने अभियान सुरु गर्दैछ । भदौ १६ गते...

कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’

काठमाडौं । प्रदेश सरकारविरुद्धको रिट ‘हेर्न नमिल्ने’ भएको छ । असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको...

कोशी प्रदेश सरकारविरुद्धको मुद्धा खतिवडा र माथेमाको इजलाशमा

विराटनगर । कोशी प्रदेश सरकारविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय इश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलाशमा पेशी तोकिएको छ । एमाले...

विदेशबाट फर्केका प्रविणको कृषि मोह, तरकारी बेचेर एक वर्षमै कमाए बाह्र लाख

विराटनगर । उच्च शिक्षा अध्ययन गर्ने उद्देश्यले अहिले धेरै नेपाली युवा–विद्यार्थी विदेश गइरहेका छन् । पढ्न होस् या कमाउन विदेश...

दुई लाखले गरे पाथीभरा दर्शन, ७ करोड भेटी संकलन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक पर्यटनस्थल पाथीभराको दर्शन गर्न २ लाख जना भन्दा बढी भक्तजन तथा पर्यटकहरु पुगेका छन् ।...

बजेट शून्यताको छैन असर, नियमित राजश्व उठाउँदै यातायात र मालपोत

विराटगनर । कोशी प्रदेश सरकारले अध्यादेशबाट ल्याएको चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेशसभाबाट प्रतिस्थापन हुन नसकी निस्क्रिय भएपनि सरकार...

मुख्यमन्त्री थापाले लिएकाे विश्वासको मतबारे सर्वाेच्चमा आज सुनुवाइ हुने

विराटनगर । काेशी प्रदेश सरकारका मुख्यमन्त्री उध्दब थापाले लिएकाे विश्वासको मत असंवैधानिक भएकाे भन्दै सर्वाेच्च अदालतमा दायर रिटकाे आज सुनुवाइ...