गृहपृष्ठ भदौ २७, २०८०

भदौ २७, २०८०

बसको ठक्करबाट उर्लाबारीमा पैदलयात्रीको मृत्यु

विराटनगर । यात्रुबसको ठक्करबाट मोरङको उर्लाबारीमा एक जना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार बिहान...

कांग्रेस संसदीय दलमा नेता परिवर्तनको प्रयास

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलमा दलको नेता परिवर्तनको प्रयत्न सुरु भएको छ । कोशी प्रदेशमा पछिल्ला दिनमा...

भद्र नेताप्रति हार्दिक श्रद्धाञ्जलि

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन नेपाली राजनीतिका एक जना समन्वयकारी र बेदाग व्यक्तित्वको दुःखद् अस्त हो । समन्वय, सहकार्य र...

बाँदर रोक्न जंगलमा फलफूल खेती

धनकुटा । किसानका खेतीपातीमा लाग्ने बाँदर नियन्त्रणका लागि धनकुटाका सामुदायिक वनमा वनजन्य फलफूल खेती सुरु गरिएको छ । कोशी प्रदेश...

धरान उपमहानगरपालिकाका उपमेयरका भाइमाथि खुकुरी प्रहार

विराटनगर । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाका भाइ विष्णु बेघामाथि खुकुरी प्रहार भएको छ । दोहरो झडप हुँदा उनी...

ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण मेरो प्राथामिकता प्रहरी निरीक्षक सुमन

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणलाई आफ्नो कार्यकालमा...

नेम्वाङको अन्त्येष्टिका दिन बिहीवार सार्वजनिक बिदा दिने सरकारको निर्णय

विराटनगर । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।...

धरानका उपमेयर बेघाको घरमा तोडफोड

धरान । धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम बेघाको घर अराजक समूहले तोडफोड गरेका छन् । धरान –१५ खिरिया बस्तीमा बेघाको घर...

विराटनगरको तुलसी बहुमुखी सहकारी संस्था समस्याग्रस्त घोषणा

विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विराटनगरको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ ।...

८ बर्सिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४८ वर्षीय पुरुष पक्राउ

विराटनगर । मोरङमा ८ बर्सिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४८ वर्षीय पुरुष पक्राउ परेका छन् । सुन्दरहरैंचा नगरपालिका ३...