गृहपृष्ठ अशोज १, २०८०

अशोज १, २०८०

कुलत छाड्ने आत्मविश्वासले बदलेको जीवन

विराटनगर । विराटनगरका ५३ वर्षीय अनुज सापकोटाको जीवन २० वर्षअघि अर्कै थियो । उनी शुरूमा लागुऔषधका सामान्य प्रयागकर्तामात्रै थिए ।...

विराटनगरमा दुई महिना लामो निषेधित क्षेत्र घोषणा किन भयो ?

विराटनगर । स्थानीय प्रशासनले विराटनगर महानगरपालिकाका केही स्थानलाई २ महिनासम्म निषेधित क्षेत्र तोकेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार...

पहिचानवादीको र्यालीलाई लक्षित गर्दै २ महिने निषेधित क्षेत्र घोषणा

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले असोज २ गतेलाई लक्षित गर्दै निषेधित क्षेत्र घोषणा गरेको छ । प्रशासन कार्यालयका प्रमुख...

कोशी प्रदेश सरकारले कर्मचारीलाई दैनिक दुई सय खाजा भत्ता दिने

विराटनगर । कोशी प्रदेश सरकारले कर्मचारीलाई  दैनिक दुई सयको दरले खाजा भत्ता दिने निर्णय गरेको छ। आइतवार बसेको प्रदेश सरकारको...

छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

ताप्लेजुङ । छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङमा एक शिक्षक पक्राउ परेका छन् । सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि एक शिक्षकले...

कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र हो : विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति समेत रहेका प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र...

गैह्रीगाउँ हत्याकाण्ड : विदेश जाने तयारीमा थिए नवीन

विराटनगर । शनिवार राति काठमाडौंको गैह्रीगाउँमा हत्या गरिएका चारमध्ये एक हुन मोरङको बेलबारी–२ का २० नवीन राई । उनी वैदेशिक...

सरकारले ५० प्रतिशत भन्सार छुटमा २० हजार टन चिनी ल्याउने

विराटनगर । सरकारले चाडपर्वलाई लक्षित गरेर ५० प्रतिशत भन्सार छुटमा २० हजार टन चिनी ल्याउने भएको छ। उद्योग, वाणिज्य तथा...

डाक्टर कुटपिट प्रकरण : आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

विराटनगर । नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गर्ने भएको छ । मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा...

डेंगु थप फैलिन नदिउँ

केही समयअघि धरानमा प्रकोपको रुप लिएको डेंगु संक्रमणले कोशी प्रदेशको राजधानी विराटनगरलगायत अन्यत्र पनि पीडितहरु बढिरहेका छन् । अहिलेको समय...

प्रहरीसँग बदलाभाव राख्दै हर्क साम्पाङ

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी नवराज मल्ललाई तत्काल सरुवा गरिदिन माग गर्दै...

कृषिमा सहयोग गर्न निजी क्षेत्र तयारः अध्यक्ष राउत

विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशको कृषि क्षेत्रमा सार्वजानिक नीजि साझेदारी संवाद कार्यक्रम आयोजना गरिएको...