विराटनगर । साउनको पहिलो सोमबार विराटनगरको शिव मन्दिरमा पूजा अर्चनाका लागि आएका भक्तजनहरुको विहानै देखी घुइँचो लागेको छ ।
साउनको सोमबार भगवान शिवको पूजा अर्चना आजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वासका कारण विराटनगरमा विहानै देखी घुइचो लागेको हो ।
साउने सोमवारका दिन भगवान् शिवको पूजाअर्चना गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।








