विराटनगरमा कार्गो रेल

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेपछि भारतको बथनाहाबाट छुटेको कार्गो रेल नेपाल कस्टममा प्रवेश गरेको छ ।

बिहिबार, १८ जेठ, २०८०, दिउँसोको ०१:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर