पशुपंक्षीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने

काठमाडौं । सरकारले पशुपंक्षीको महामारी नियन्त्रणका लागि स्वशेदमै भ्याक्सिन उत्पादन गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पशुपंक्षीको महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

आगामी आर्थिक वर्ष विभिन्न रोगका करिव छ करोड ६० लाख डोज भ्याक्सिन स्वदेशमै उत्पादन गर्न आवश्यक रकम विनियोजन गरिएको उनको भनाइ छ ।

सोमबार, १५ जेठ, २०८०, साँझको ०५:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर