विराटनगर । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको जनाएको छ । बजेट भाषण गर्दै डा. प्रकाश शरण महतले जग्गाको कित्ताकाट फुकुवा गरेको बताएका छन ।

यसले घरजग्गा क्षेत्रको कारोबार बिस्तार हुने विश्वास गरिएको अर्थमन्त्री महतले बताए।

घरजग्गाको बिक्रि मूल्यलाई यथार्थपरक बनाउन महानगर पालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागु गरिने उनले बताए ।