मेटमणिले मागे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख राईको राजीनामा

विराटनगर । नेकपा एकिकृत समाजवादीका सांसद मेटमणि चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख प्रेमकुमार राईको राजीनामा मागेका छन ।

सामाजिक संजाल फेसबुकमा स्टास्टस लेख्दै चौधरीले राईको राजीनामा मागेका हुन ।

उनले  लेखेका छन ‘भुटानी शरणार्थी मुद्दामा मुछिएका अवस्थामा स्वतन्त्र छानबिनको लागि पदबाट राजिनामा दिएर बाटो खुल्ला गर्दा राम्रो हुने थियो ।उच्च पदमा पुगेको व्‍यक्तित्वहरुले नैतिकता देखाउनु जरुरी छ।’

बुधबार, १० जेठ, २०८०, साँझको ०६:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page