काठमाडौ । केहीबेरअघि कांग्रेस छोडेको घोषणा गरेका स्वर्णिम वाग्ले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका पदाधिकारीसँग छलफलमा जुटेका छन ।
उनले आजै स्वतन्त्र पाटीमा प्रबेश गर्न सक्ने उनि निकट स्रोतले जनाएको छ । वाग्लेले तनहुँ १ बाट उम्मेदवार बन्ने तयारीका लागि बुधबार निर्वाचन क्षेत्रको वस्तुस्थिति समेत बुझेका थिए । स्वर्णीमले आजै रास्वपामा खुलेको सार्वजनिक गर्ने तयारी गरेका छन ।

