काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङ र रामचन्द्र पौडेलले मतदान गरेका छन ।

पौडेलले राष्ट्रपतिमा नेकपा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग प्रतिस्पर्धा गर्दैछन् । नयाँ बानेश्वरस्थित मतदान स्थलमा पुगेर नेम्वाङ र पौडेलले मतदान गरेका हुन ।

बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।